Logout

सर्वोच्च अदालत आगजनी काण्डमा पाँच जना पक्राउ

2.7k Shares

सर्वोच्च अदालतमा भएको आगजनी प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मेलन गर्दै भदौ २४ गते सर्वोच्च परिसरभित्र गरिएको विध्वंश र आगजनीमा संलग्न पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो।

 

उक्त घटनामा सर्वोच्च अदालतका २० हजारभन्दा बढी मिसिल जलेर नष्ट भएका थिए। आगलागीका कारण न्यायिक कागजातमा ठूलो क्षति पुगेपछि अनुसन्धान तीव्र बनाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार