Live ताजा अपडेट

Logout

एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपालीलाई सम्बोधन गर्दै

एमाले अध्यक्ष ओलीले आज प्रवासी नेपालीलाई सम्बोधन गर्दै

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो।
  • अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रम रहेको छ।
  • सोही अवसरमा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज शपथ ग्रहण कार्यक्रम रहेको छ।

सोही अवसरमा आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ