Live ताजा अपडेट

Logout

देवडिहामा बालकको शव फेला, निष्पक्ष छानबिन र कारबाहीको माग

देवडिहामा बालकको शव फेला, निष्पक्ष छानबिन र कारबाहीको माग

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • काठमाडौं: धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका ७ वर्षीय बालक साकेत झा १० दिनदेखि बेपत्ता भएपछि धानखेतमा मृत अवस्थामा फेला परेका छन्
  • बेपत्ता बालकको शव फेला परेपछि स्थानीयमा शोक छाएको छ
  • बालक बेपत्ता भएको १० दिनपछि शव फेला परेकाले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएकामाथि कडा कारबाही गर्नुपर्ने माग उठेको छ

काठमाडौं: धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका ७ वर्षीय बालक साकेत झा १० दिनदेखि बेपत्ता भएपछि धानखेतमा मृत अवस्थामा फेला परेका छन्। बेपत्ता बालकको शव फेला परेपछि स्थानीयमा शोक छाएको छ।

बालक बेपत्ता भएको १० दिनपछि शव फेला परेकाले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएकामाथि कडा कारबाही गर्नुपर्ने माग उठेको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ