ट्रेन्डिङ

Logout

विराटनगरमा हिन्दु-मुस्लिम बिच झडप: वरिष्ठ सई थपलिया सहित ४ प्रहरी घाइते

10.4k Shares

photo: IBN

विराटनगर: कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडपमा परेर ४ जना प्रहरी घाइते भएको खुलेको छ । 

अहिलेसम्म आएको विवरण अनुसार इलाका प्रहरी कार्यालय रानी,विराटनगरमा लेखापाल समेत रहेका  वरिष्ठ सई रुपेश थपलिया सहित ४ जना घाइते भएका छन्  । घाइते प्रहरीहरुको विराटनगरको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

हिन्दु -मुस्लिम बिच झडप, एक बालकको अवस्था गम्भीर हिन्दु -मुस्लिम बिच झडप, एक बालकको अवस्था गम्भीर

अवस्था सामान्य बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले ५ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार