1.7k
Shares
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा पुगेको छ।
चाँदीको भाउ समेत घट्दै गएको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले कमी आएको महासंघले जानकारी दिएको छ।