Logout

केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित

1k Shares

नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालेका हुन्।

कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए। मतदान परिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मतमा सीमित भए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार