ट्रेन्डिङ

Logout

आज सुन चाँदीको मूल्यमा गिरावट

3.1k Shares

बुधबारको तुलनामा आज नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु २,५३,३०० मा निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि कम हुँदै प्रतितोला रु ३,६२५ मा कारोबार भइरहेको छ।

बुधबार सुनको मूल्य रु २,५४,१०० र चाँदी रु ३,६५५ प्रतितोला रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार