ट्रेन्डिङ

Logout

उच्च मूल्यबाट १ हजार घट्यो सुन

7.4k Shares

उच्च मूल्यबाट सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ७० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार