429
Shares
काठमाडौं: धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका ७ वर्षीय बालक साकेत झा १० दिनदेखि बेपत्ता भएपछि धानखेतमा मृत अवस्थामा फेला परेका छन्। बेपत्ता बालकको शव फेला परेपछि स्थानीयमा शोक छाएको छ।
बालक बेपत्ता भएको १० दिनपछि शव फेला परेकाले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिएकामाथि कडा कारबाही गर्नुपर्ने माग उठेको छ।