Live ताजा अपडेट

Logout

तोलामा रेकर्ड तोड्ने वृद्धि सुन चाँदीको मूल्य

तोलामा रेकर्ड तोड्ने वृद्धि सुन चाँदीको मूल्य

नेपाली बजारमा आज सुन–चाँदी दुबैको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ।

 

आज सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्यले नयाँ रेकर्ड तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको छ। हिजो आइतबार  सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो।

 

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको छ। हिजो आइतबार चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँ मात्र थियो।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ