Live ताजा अपडेट

Logout

मैथिल ब्राह्मण महासभाको मोरङ जिल्ला युवा समिति गठन

मैथिल ब्राह्मण महासभाको मोरङ जिल्ला युवा समिति गठन

मैथिल ब्राह्मण महासभा मोरङले विराटनगरमा एक समारोहका बीच १७ सदस्यीय युवा समिति गठन गरेको छ।

समितिको अध्यक्षमा राजेश्वर मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ।

युवा समितिको उपाध्यक्षमा शिवम मिश्र, सचिवमा नीरज मिश्र, उपसचिवमा अभिषेक झा, कोषाध्यक्षमा रंजन ठाकुर र सदस्यहरूमा ललन झा, रासमोहन झा, सरोज मिश्र, गणपति मिश्र, प्रभाष नारायण झा, चंदन झा, दिगम्बर झा, अभिषेक मिश्र, नारायण झा, नवीन कुमार झा, कमलेश ठाकुर, पंकज झा रहेका छन्।

सलाहकारमा प्रशांत ठाकुर, शारदानन्द झा, प्रेम नारायण झा, मिथिलेश ठाकुर र राघवेंद्र मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ