Live ताजा अपडेट

Logout

प्रभु बैंकको नाफा ९३ प्रतिशत बढ्यो

प्रभु बैंकको नाफा ९३ प्रतिशत बढ्यो

गत आर्थिक वर्ष २०८०–८१ मा प्रभु बैंकको नाफा ४ अर्ब ४८ करोड  रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा यो ९३.७५ प्रतिशतले धेरै हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले मात्रै २८ करोड नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी बढेको र प्रावधान रकम घटेकोले नाफामा वृद्धि भएको हो।

बैंकको खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर १२ अर्ब रूपैयाँ पुगेको छ।

यस्तै, यसअघि ५ अर्ब २१ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ५५ करोड राखेको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ