Logout

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढ्दै २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ।
  • अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजारमा कारोबार भएको थियो।

काठमाडौँ: नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढ्दै २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ३ हजार ६५५ रुपैयाँ कामय भएको छ । चाँदी मंगलबार ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ