ट्रेन्डिङ

Logout

रास्वपाले टुंग्यायो १६ जना मन्त्रीको नाम, रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले नै राख्ने

4.4k Shares

रास्वपाले बालेन शाह मन्त्रिपरिषदमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीमा नियुक्त शाहले दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । मन्त्रिपरिषद् विस्तार पनि आजै हुनेछ ।      

मन्त्री बन्ने १६ जनाको नाम टुंगो लगाइएको रास्वपाले जनाएको छ । यस्तो छ प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको नामावलीः
                            
१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. सुधन गुरुङ – गृहमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोविता गौतम – कानुनमन्त्री
६. सस्मित पोखरेल – शिक्षामन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – सामान्य प्रशासन÷भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल – संस्कृति÷पर्यटन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना
१५. दीपक शाह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार