ट्रेन्डिङ

Logout

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत

3.5k Shares

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएको छ। मंगलबार बिहान निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार एक करोड चार लाख ३८ हजार ७५० मतगणना गरिँदा रास्वपाले ५० लाख ११ हजार ८९१ मत पाएको छ ।

 

नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ।

 

नेकपा (एमाले) १४ लाख १२ हजार ८५३ मत ल्याएर तेस्रो स्थानमा छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार