Logout

एमालेको सचिवालय बैठक आज बस्दै

806 Shares

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बिहान ११ बजे बस्नेछ । आज बस्ने सचिवालय बैठकमा महाधिवेशनको तयारी र जनचालनबारे छलफल हुने बताइएकाे छ ।

असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७/२९ मंसिरमा एघारौँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार