4.8k
Shares
महिन्द्र राय यादवले सह-अध्यक्ष गंगानारायण श्रेष्ठ र अन्यहरू माओवादी पार्टीमा प्रवेश गर्न लागेको बताएका छन्। यद्यपि, यादवले आफूहरू माओवादीसँगको सहमति अनुसार पार्टी एकता गर्ने कुरामा जोड दिएका छन्।