ट्रेन्डिङ

Logout

लोसपाको संसदीय दलको प्रमुख सचेतकमा रमिता प्रधान मनोनीत

6.8k Shares
काठमाडौँ– लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको प्रमुख सचेतकमा रमिता प्रधान नियुक्त भएकी छिन्। लोसपा संसदीय दलका नेता जयनुल राईनले शुक्रबार उनलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।

रमिता प्रधान मधेश प्रदेश सभाको सदस्यसमेत रहेकी छिन्।
sachetak.jpeg
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार