ट्रेन्डिङ

Logout

एमाले पोलिटब्युरो बैठक बस्दै

7.5k Shares

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । 

सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुने र बाँकी रहेका जिल्ला, पालिका र वडा अधिवेशन, सदस्यता र संगठन बिस्तार अभियानबारे छलफल हुनेछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार