Logout

प्रधानमन्त्री ओलीले आज सम्पादकहरुसँग संवाद गर्दै

5.2k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्रीको कार्यालयले सम्पादकहरुलाई संवादका लागि दिउँसो २ बजे सिंहदरबार बोलाएको छ ।

सरकारलाई सुझाव दिनका लागि प्रधानमन्त्रीले सम्पादकसँगको कार्यक्रम आयोजना गरेको एमाले प्रचार विभागले जनाएको छ ।

विभागका सचिव गगन विष्टले सरकारको आगामी भूमिका, सरकारले गर्नुपर्ने काम तथा वर्तमान राजनीतिक परिस्थितीका विषयमा प्रधानमन्त्री ओलीले सम्पादकको सुझाव लिने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार