ट्रेन्डिङ

Logout

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक

6.7k Shares

महेन्द्रनगर (धनुषा), ३ जेठ : जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत ३० दिनभन्दा अगावै लिने निर्णय गरेको छ ।

आज जनकपुरधाममा बसेको दलको बैठकले आफ्नो पार्टी नेतृत्वको सरकारलाई निरन्तरता दिन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने बुँदाका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार