Live ताजा अपडेट

Logout

विश्वासको मतमाथिको मत बिभाजनको प्रक्रिया शुरु

विश्वासको मतमाथिको मत बिभाजनको प्रक्रिया शुरु

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतमाथि मत बिभाजनको प्रक्रिया शुरु भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएपछि मत बिभाजनको प्रक्रिया शुरु भएको हो ।

मतबिभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा मतदान हुने छ ।


 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ