ट्रेन्डिङ

Logout

महाराजगञ्जमा जेनजी प्रदर्शनमा दुई प्रहरीको मृत्यु

4.5k Shares

जेनजी आन्दोलनको मंगलबारको प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरी आक्रमणमा परेर मृत्यु भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमा एक असई र अर्का एक प्रहरी रहेका छन्। उनले बाँकी प्रहरीहरूको मृत्यु वा सम्पर्कबारे अहिलेसम्म निश्चित जानकारी नआएको र केही अझै सम्पर्कविहीन रहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार