ट्रेन्डिङ

Logout

महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता

4.4k Shares

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ की ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त आइतबार दिउँसो महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार उनीहरू दिउँसो करिब साढे १ बजे नदीमा डुबेका हुन्। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार