3.6k
Shares
जनकपुरको थापाचोकमा रेल र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रत्यक्षदर्शीका भनाइ अनुसार भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेलसँग, थापाचोकबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कारले रेलवे लिक क्रस गर्ने क्रममा ठोक्किएको हो।