नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरद्वारा सरकारको वित्त नीतिसँग तालमेलको प्रतिबद्धता
5.3k
Shares
सम्बन्धित समाचार



