Logout

मैथिल ब्राह्मण महासभाको मोरङ जिल्ला युवा समिति गठन

2.3k Shares

मैथिल ब्राह्मण महासभा मोरङले विराटनगरमा एक समारोहका बीच १७ सदस्यीय युवा समिति गठन गरेको छ।

समितिको अध्यक्षमा राजेश्वर मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ।

युवा समितिको उपाध्यक्षमा शिवम मिश्र, सचिवमा नीरज मिश्र, उपसचिवमा अभिषेक झा, कोषाध्यक्षमा रंजन ठाकुर र सदस्यहरूमा ललन झा, रासमोहन झा, सरोज मिश्र, गणपति मिश्र, प्रभाष नारायण झा, चंदन झा, दिगम्बर झा, अभिषेक मिश्र, नारायण झा, नवीन कुमार झा, कमलेश ठाकुर, पंकज झा रहेका छन्।

सलाहकारमा प्रशांत ठाकुर, शारदानन्द झा, प्रेम नारायण झा, मिथिलेश ठाकुर र राघवेंद्र मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार