Logout

सुनको मूल्यमा निरन्तर गिरावट, आज तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार

सुनको मूल्यमा निरन्तर गिरावट, आज तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा पुगेको छ।

चाँदीको भाउ समेत घट्दै गएको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले कमी आएको महासंघले जानकारी दिएको छ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ